यस्तो शानदार जीवन बाँच्छन् अल्लू अर्जुन
एजेन्सी । आजकाल बक्स अफिसमा अल्लू अर्जुनको फिल्म पुष्पाको व्यापक चर्चा छ । पुष्पाले व्यापक कमाई जारी राख्दै ३ सय करोडको कलेक्सन गरेको छ । फिल्म हेरेपछि बलिउडमा अल्लू अर्जुनको माग असाध्यै धेरै बढिसकेको छ ।
काइमोइ डट कमको रिपोर्ट अनुसार अल्लू अर्जुनले पुष्पाका लागि करिब ३० देखि ३२ करोड पारिश्रमिक लिएका छन् । पुष्पामा जसरी अल्लू अर्जुनको अभिनय रुचाइँदै छ, त्यो देखेर यस्तो लाग्छ कि उनले आफ्ना आउँदो फिल्मको पारिश्रमिक दोब्बर बढाउनेछन् ।
फिल्ममा करोडौं कमाउने अल्लू अर्जुन वास्तविक जीवनमा कति आलिशान जीवन बिताउँछन् भन्नेबारे जानकारी लिऔं ।
पुष्पा अभिनेतासँग भ्यानिटी भ्यान फेल्केन छ जुन भित्रबाट कुनै महलभन्दा कम छैन । भ्यानको इन्टेरियर ब्ल्याक, ह्वाइट, सिल्भर कलरबाट सजाइएको छ । अल्लू अर्जुनको भ्यानिटी भ्यानको मूल्य लगभग ७ करोड भारु हो ।
अल्लू अर्जुनसँग यससँगै हमर एचटु पनि छ । कार्स२४ को रिपोर्ट अनुसार हमर एचटुको मूल्य ७५ लाख भारु माथि पर्छ ।
करोडौंको भ्यानिटी भ्यान, लाखौँको गाडीबाहेक अल्लू अर्जुनसँग हैदराबादमा करोडौंको महलजस्तो घर पनि छ । अभिनेताको घरमा पूलदेखि विभिन्न सुख सुविधा छन् ।
घर, भ्यानिटी भ्यान, हमर एचटुका साथै अल्लू अर्जुन रेन्ज रोभर भोगको सवारी पनि गर्छन् । यीबाहेक अभिनेताको विवाह सबैभन्दा महँगो विवाहमध्ये एक थियो जसमा ४० भन्दा बढी फोटोग्राफर समावेश थिए ।
ताजा
प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !
२०८२ मंसिर २२ गते, सोमबार
प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !
२०८२ मंसिर २२ गते, सोमबार
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
२०८२ मंसिर २२ गते, सोमबार
दैनिक पाँच घण्टा नागढुङ्गा नौबिसे सडक बन्द हुने
२०८२ मंसिर २२ गते, सोमबार
४ महिने छोराको हत्या गरी भागेका असई पक्राउ
२०८२ मंसिर २२ गते, सोमबार
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
२०८२ मंसिर २१ गते, आईतवार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





