चार वर्षीय बालक कपनबाट बेपत्ता

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौं । सोमबार काठमाडौंको कपनबाट ४ वर्षीय बालक हराएका छन् । भारतको विहार घर भएका पियुष शर्मा सोमबार साँझबाट हराएको भनेर अभिभावकले प्रहरीलाई खबर गरेका छन् । बालकको अपहरण भएको आशंकामा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पियुष आमाबुबासँग कपनमा बस्दै आएका थिए । भारतबाट आएका एकजना पुरुषले अपहरण गरेर लगेको आशंका भएको प्रहरीले जनाएको छ ।
बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शंकर दासले बालकलाई लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal