माथिदेखि तलसम्म लेदरमा किम
एजेन्सी । टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् । उमेरले ४० टेकेकी किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् ।
उनले टाउकोदेखि गोडासम्म नै लेदरबाट बनेका आउटफिट लगाएकी छन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् ।
उनले यो पहिरनमा फोटोशुट पनि गराएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् । उनी मेट गालाबाट न्युयोर्क पुगेकी छन् ।
किमले अघिल्लो पटक पनि यस्तै पहिरन लगाएकी थिइन् । उनी पूर्व पति कान्ये वेस्टको कार्यक्रमका लागि एटलान्टा गएकी थिइन् । अलग–अलग पहिरनका कारण विवादमा फसिरहने किम हरेक वर्ष मेट गालामा अलग पहिरनका साथ देखिन्छिन् ।
ताजा
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
पक्राउ परे युवराज सफल
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
२०८२ माघ १३ गते, मंगलवार
‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने
२०८२ माघ १३ गते, मंगलवार
अभिनेता विजय बराल अब नयाँ भूमिका
२०८२ माघ १३ गते, मंगलवार
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
२०८२ माघ १३ गते, मंगलवार
नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन
२०८२ माघ १३ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





