प्रधानमन्त्री ओलीको सपथ आज

२०७८ बैशाख ३१ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु¥याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

213 Views

ताजा

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९ गते, आईतवार

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९ गते, आईतवार

रेशम चौधरीले छोडे नाउपा

२०८२ भाद्र २९ गते, आईतवार

आज मन्त्रिपरिषद् विस्तारको तयारी

२०८२ भाद्र २९ गते, आईतवार

अहिलेसम्म बिराटनगरले जन्मायो छ जना प्रधानमन्त्री

२०८२ भाद्र २७ गते, शुक्रबार

शंकर पोखरेललाई उषाकिरणले फर्काइन् यस्तो जवाफ

२०८२ भाद्र २७ गते, शुक्रबार

संसद् विघटन हुनु विडम्बनाः शंकर पोखरेल

२०८२ भाद्र २७ गते, शुक्रबार

संविधानको धारा–६१ बमोजिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

२०८२ भाद्र २७ गते, शुक्रबार

रवि लामिछाने पुनः जेल फर्किने

२०८२ भाद्र २७ गते, शुक्रबार

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

२०८२ भाद्र २७ गते, शुक्रबार

प्रधानसेनापति सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै

२०८२ भाद्र २४ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal