अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार

२०७८ बैशाख २६ गते, आईतवार

एजेन्सी । बलिउडका बरिष्ठ अभिनेता अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ । उनलाई छोटो फिल्म ‘ह्यापी बर्थडे’का कारणले ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको हो ।
आफुलाई पुरस्कार मिलेको कारण अभिनेताले खुसी समेत ब्यक्त गरेका छन् । उनले ट्वीट गरेका छन् ‘मेरो सट फिल्म ‘ह्यापी बर्थडे’को कारणले मलाई ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा बेस्ट अभिनेता अवार्ड पुरस्कार मिलेकोमा म एकदमै खुसी छु । यसलाई बेस्ट फिल्म अवार्ड पनि मिलेको छ ।’
उनले निर्माण युनिट पुरैलाई आभार पनि ब्यक्त गर्दै आहना कुमरलाई सर्मथनका लागि पनि सम्झिएका छन् ।’ फेस्टिभलमा अनुपम खेरको यो फिल्मलाई पनि सर्वश्रेष्ठ फिल्म अवार्ड मिलेको छ । ‘ह्यापी बर्थ डे’ यो बर्षको बहुप्रतिक्षित लघु फिल्म हो । फिल्ममा अनुपम खेर, अहाना कुमरलगायतको अभिनय रहेको छ । फिल्म प्रसाद कदमले निर्देशन गरेका हुन् ।

267 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal