भोलि हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको निर्देशन
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।
‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ शुक्रबार देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
२०८२ माघ २० गते, मंगलवार
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
२०८२ माघ २० गते, मंगलवार
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा
२०८२ माघ २० गते, मंगलवार
निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो
२०८२ माघ २० गते, मंगलवार
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
२०८२ माघ १९ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





