जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट

२०७७ पुष १३ गते, सोमबार

टोकियो । जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ ।
जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो ।
एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरु अनुसार बिस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु करिब दुई किलोमिटर टाढासम्म पुगेका थिए ।
उक्त टापुमा आवासीय क्षेत्र समेत छ । उक्त क्षेत्र विस्फोट भएको स्थानभन्दा ४ किलोमिटर टाढा मात्रै छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)

118 Views

ताजा

ब,हुविवाह र सवारी ज्यान मु,द्दाका फ,रार २ जना प,क्राउ

२०७९ श्रावण २२ गते, आईतवार

ब,हुविवाह र सवारी ज्यान मु,द्दाका फ,रार २ जना प,क्राउ

२०७९ श्रावण २२ गते, आईतवार

मेचीनगरको पालिया खोलामा नवजात शिशु मृ,त फेला

२०७९ श्रावण २२ गते, आईतवार

कर्मचारीका पूर्व अध्यक्ष भोला पोखरेल सहितको जम्बो समूह एमालेमा फर्कियो

२०७९ श्रावण २२ गते, आईतवार

ट्रक पल्टिँदा चालकको मृ,त्यु

२०७९ श्रावण २२ गते, आईतवार

नेपाली छोरा सन्दीप गुरुङ विश्वकै इञ्जिनियरमा प्रथम

२०७९ श्रावण २२ गते, आईतवार

के तपाई हाँस्नुहुन्छ ? सधैं हँसिलो रहँदा यस्ता हुन्छन फाइदैं-फाईदा (कृपया पुरै पढि शेयर गर्नुहाेला)

२०७९ श्रावण २१ गते, शनिबार

सञ्चारमन्त्री भन्छन् : नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्छौँ

२०७९ श्रावण २१ गते, शनिबार

निर्वाचन आउँछ, जान्छ तर देश बदलिँएन : महामन्त्री गगन थापा

२०७९ श्रावण २१ गते, शनिबार

एउटा भएको दाजुलाई कु,टेर सधैँका लागि वे,होस बनाए, आमालाई क्या,न्सर : आर्थिक सहयोगको अपिल

२०७९ श्रावण २१ गते, शनिबार

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

लोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal