शुक्रबारदेखि सवारी साधनमा जोर बिजोरको नियम नलाग्ने

२०७७ पुष २ गते, बिहीबार

काठमाडौँ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर बिजोर प्रणाली हटाउने निर्णय भएको छ’, उनले भने ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुश्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताउँछन् ।

131 Views

ताजा

पीसीआर परीक्षणको शुल्क घट्यो

२०७८ माघ ५ गते, बुधबार

पीसीआर परीक्षणको शुल्क घट्यो

२०७८ माघ ५ गते, बुधबार

निगमले बढायो इन्धनको मूल्य

२०७८ माघ ५ गते, बुधबार

नेकपा एकीकृत (समाजवादी)कालिका गाउँपालिका – ४ को अध्यक्षमा प्रदिप लामिछाने

२०७८ माघ ५ गते, बुधबार

तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैनौँ : स्वास्थ्य मन्त्रालय

२०७८ माघ ४ गते, मंगलवार

उपत्यकामा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ माघ ४ गते, मंगलवार

देशभर १०२५८ हजार बढी कोरोना संक्रमित

२०७८ माघ ४ गते, मंगलवार

अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

२०७८ माघ ४ गते, मंगलवार

चुनाव सार्ने सोचाई गलतः कमल थापा

२०७८ माघ ४ गते, मंगलवार

आजदेखि ललितपुरमा बुस्टर डोज

२०७८ माघ ४ गते, मंगलवार

अफगानिस्तानमा भूकम्प जाँदा २६ को मृत्यु

२०७८ माघ ४ गते, मंगलवार

लोकप्रिय

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal