नया शैक्षिक सत्र प्रारम्भ हुदासम्म पनि बनगाड कुपिण्डे न पा ले नया पाठ्यपुस्तकको पैसा विद्यालय लाई दिएन
इन्द्र बुुुढाथोकी
सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ ।
तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्यालय लाई दिएको छैन । नगरपालिका ६५ वटा सामुदायिक विद्यालयको खातामा पैसा नगरपालिकाले नयाँ शैक्षिकसत्रको लागि पाठ्यपुस्तक , छात्रवृत्ति लगाएतको पैसा विद्यालयको खातामा पठाएको छैन । गत चैत्र १४ गते सम्म तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि सरुवा भएर गए पछि अहिले सम्म नयाँ प्रमुख प्रशासकिय नआउदा नगरपालिका भित्रका विकास निर्माणका देखि अन्य काममा पनि समस्या भएको छ । नया शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा १ महिना अगाडि नया पाठ्यपुस्तक खरिदका लागि नगरपालिकाले समयमै नया पाठ्यक्रमको पैसा विद्यालय लाई नदिएर बालबालिकाको भबिस्यमाथी खेलवाड गर्न लागेको तथा नगरपालिका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर नभएको विद्यालयहरुले आरोप समेत लगाउने गरेका छन । विद्यार्थी भर्ना गर्दै हातहातमा किताब दिने बेला विद्यालयहरुले विद्यार्थीहरुलाइ भर्ना गर्दै खाली हात विद्यार्थीहरुलाइ घर फर्काउने गरेका छन । देशभरी नै नया पाठ्यपुस्तकको अभाव भइहेका बेला पाठ्यपुस्तकको पैसा नपठाइएकाले यस बर्ष पनि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन नसक्ने अबस्था सृजना भएकोले पठनपाठनमा समेत समस्या आउने विद्यालयहरुको भनाइ रहेको छ । नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि कर्मचारी समायोजनमा परेर सरुवा भएर अनेत्र गएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउदा सम्म पाठ्यपुस्तकको पैसा विद्यालयको खातामा जम्मा हुन ढिला भएको नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ ।
ताजा
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





