स्याङ्जाका काँग्रेसीले काठमाडौंमा के भने ?
काठमाडौ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का काँग्रेस कार्यकर्ताहरुको भेला शनिबार काठमाडौंमा भएको छ । जिल्लाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) का अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने नेता तथा कार्यकर्ताहरुको भेलामा समसामयिक राजनीतिका साथै काँग्रेसले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा छलफल भएको छ ।
रानाको सक्रियता र काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीका कार्यकर्ताका साथै विभिन्न निकायमा बसेर महत्वपूर्ण भूमिका खेलेर अवकाश प्राप्त भएको पूर्व प्रहरी, पूर्व कर्मचारी, प्रशासक, बौद्धिक वर्गलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्याङ्जामा काँग्रेसलाई कसरी राम्रो बनाउने, स्याङ्जाको विकासमा कसरी सक्रियता देखाउने भन्ने विषयमा छलफल भएको कार्यवाहक सभापति रानाले बताए ।
उनले अवकाश प्राप्त बौद्धिक समुदायबाट आएका सुझावलाई आधार मान्दै आगामी दिनमा पार्टीलाई अघि बढाउने समेत बताएका छन् । कार्यवाहक सभापति रानाले यसअघि विभिन्न क्षेत्र र समुदायसँग पनि पटक पटक अन्तरक्रिया गर्दै आएका छन् । कार्यक्रममा पूर्वमन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, नेपाली काँग्रेस, नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङको पनि सहभागिता रहेको थियो ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





