लायन्सको मेघा ट्रि प्लान्टेसन कार्यक्रम सम्पन्त्र
काठमाण्डौ
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल को बागमती गुल्मी र अर्घाखाची क्षेत्रको क्लबहरु को संयत्त आयोजनामा लायन्स पार्क कमिटी चेयरपर्सन उद्वब बोगटीको संयोजकत्वमा मेघा ट्रि प्लान्टेसन कार्यक्रम सम्पन्त्र भएको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल को बागमती गुल्मी र अर्घाखाची क्षेत्रको क्लबहरुका २७५ जना लायन सदस्यको को उपस्थिती ५० क्लब को संयुक्त आयोजना आइडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिस्ट्रीक प्रथम भाईस डिस्ट्रीक गबर्नर लायन महेन्द्र पौडेल को बिशेष आतित्यथा तथा सिनियर लायणहरुको उपस्थिती मा बृहत बृक्षरोपण ७५ बोट फलफुल तथा धुपि जात को बिरुवा रोप्नुको साथै पार्कको सरसफाइ एवं पहिले रोपिएको बिरुवाहरुको गोडमेल कार्यक्रम सम्पन्न भएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार








