लायन्सको मेघा ट्रि प्लान्टेसन कार्यक्रम सम्पन्त्र

२०७८ श्रावण ३० गते, शनिबार

काठमाण्डौ
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल को बागमती गुल्मी र अर्घाखाची क्षेत्रको क्लबहरु को संयत्त आयोजनामा लायन्स पार्क कमिटी चेयरपर्सन उद्वब बोगटीको संयोजकत्वमा मेघा ट्रि प्लान्टेसन कार्यक्रम सम्पन्त्र भएको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल को बागमती गुल्मी र अर्घाखाची क्षेत्रको क्लबहरुका २७५ जना लायन सदस्यको को उपस्थिती ५० क्लब को संयुक्त आयोजना आइडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, डिस्ट्रीक प्रथम भाईस डिस्ट्रीक गबर्नर लायन महेन्द्र पौडेल को बिशेष आतित्यथा तथा सिनियर लायणहरुको उपस्थिती मा बृहत बृक्षरोपण ७५ बोट फलफुल तथा धुपि जात को बिरुवा रोप्नुको साथै पार्कको सरसफाइ एवं पहिले रोपिएको बिरुवाहरुको गोडमेल कार्यक्रम सम्पन्न भएको छ।

252 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal