फेकनले पनि लगायो कोरोना खोप

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडौं । कन्सल्टेन्सी व्यावसायीको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० का पदाधिकारी, कार्यसमिति सदस्य र फेकन सदस्यले शनिबार कोरोविरुद्धको खोप लगाएका छन् ।
फेकनका सदस्य तथा सूचना विभागका प्रमुख इन्द्रजीत गौतमका अनुसार हिमाल हस्पिटल ज्ञानेश्वरमा खोप लगाइएको हो । १ सय २५ जनाले खोप लगाइएको उनले जनाए । चीनबाट ल्याइएको भेरोसेल खोप लगाएर कोरोनाबाट सचेत भएको उनले बताए ।
खोप लगाउनका लागि सहयोग र सहकार्य गर्नेहरुप्रति गौतमले धन्यवाद दिएका छन् । उनले हिमाल हस्पिटलका नविन सुव्वा, विश्व स्वास्थ्य संगठन ९डब्लूएच्ओ० का पवन उपाध्याया र बिनोदकुमार खड्काले खोप लगाउनका लागि विशेष समन्वय गरेको जानकारी दिए ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal