काँग्रेसले अहिले सरकारका लागि दाबी नगर्नेः नेता खाँण
बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नरहेको बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले प्रदेश सरकारमा विभिन्न विकल्पहरुमाथि चर्चा हुन थालेकोतर्फ संकेत गर्दै काँग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे ।
उनले भने, ‘तत्काल सरकारमा जान हतार छैन । तर काँग्रेसबिना सरकार बन्दै बन्दैन भनेचाहिँ जानुपर्छ, मुलकलाई सरकारविहीन बन्न पनि दिनु भएन ।’
उनले कुन पक्षसँग मिलेर सरकार जाने भन्नेचाहिँ खुलाएनन् । तर मुद्दा नमिल्ने पक्षसँग सहकार्य नहुने उनको भनाइ थियो । ‘अहिले नै यही हुन्छ भनेर सबै भन्न सकिँदैन तर जुन परिस्थिति आउँछ, त्यही अनुसार चल्नुपर्छ,’ उनले भने ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





