नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाद्वारा एक लाख ७० हजार सहयोग हस्तान्तरण

२०७७ पुष १२ गते, आईतवार

काठमाडौं । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले स्थापनकालदेखी नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । संस्थाले हिजो आफ्नो कार्यालयमा संस्थाका अध्यक्ष जिबन राज वन्त, आजिबन सदस्य गणेश जि।सि, सचिब दिपु खडका, आजिबन सदस्य दिपेन श्रेष्ठको उपस्थितिमा आर्थिक अबस्था कमजोर भइ उपचार गराउन कठिन भएका भोजपुर घर भर्इ हाल टिचिङ हस्पिटलमा मृगौला फेल भइ उपचार गराइरहनु भएक सुर्य बहादुर तामाङलाई चालिस हजार उहाको श्रीमती निरु तामाङमार्फत र गोरखा जिल्ला घर भइ हाल काठमाण्डौमा ब्रेन ट्युमरको उपचार गरिरहनु भएको अरुण कुमार शाही सस्थाको तर्फबाट ७० हजार र सस्थाका संस्थापक उपाध्यक्ष राजकुमार श्रेष्ठ ३० हजार गरि १ लाख रकम उहाको जेठाजु टेक बहादुर तामाङलाई सहायोग रकम हस्तान्तरण गरियो ।

यस्तै सहयोग गर्ने क्रममा संस्थाका अध्यक्ष जीवन राज वन्तले एक बिरामी रोशन लिम्बुलाई रु ३० हजार संस्थाको तर्फबाट हस्तान्तरण गरेको जानकारी गराउनु भएको छ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले विभिन्न असाहाय गरिब उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्दै आएको र अहिले हस्तान्तरण गरिएको रकम पनि नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल समन्वय समितिका पदाधिकारी र देउसी भैलो कार्यक्रमबाट प्राप्त रकम भएको संस्थाका अध्यक्ष जिबन राज वन्तले हामिलाइ बताउनु भएको छ । दुबै बिरामिका आफन्तले सहयोगि सस्थालाइ तथा ब्यक्तिलाई धन्यवाद दिदै बिरामीको छिट्टै निको हुने आशा ब्यक्त गर्नु भयो ।

341 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal