दाम्पत्य जीवन सुरु गर्नुमा समर्पित सयोगको रोमान्टिक गीत (भिडियोसहित)
काठमाडौं । गीत न सीमा, न बाध्यता, न भाषा, न एकै बोलीमा बाँधिन सक्छ । यसले हरेक परिस्थिति र वातावरणलाई प्रतिनिधित्व गर्छ । यस्तै नयाँ वातावरण, नयाँ अनुभव अनि नयाँ यात्रामा समर्पित एउटा गीत आएको छ गायक, संगीतकार तथा गीतकार सयोग विक्रम राणा कुँवरबाट ।
भरखरै वैवाहिक जीवनमा बाँधिएको सयोगले आफ्नी नवविवाहित पत्नीलाई एउटा रोमान्टिक गीतले स्वागत गरेका छन् । नेपालको सांगीतिक आकाशमा कम सुनिएका, तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीत र प्रतिभाको राम्रो चिनारी दिएका सयोग गत वर्ष आयरल्याण्डमा सम्पन्न एउटा रियालिटी सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएका थिए ।
दर्जन बढी गीत र म्यूजिक भिडियो बनाइसकेका सयोग आयरल्याण्डमा अध्ययन र संगीतकर्मलाई अघि बढाइरहेका छन् । नेपाल आएर विवाह गरेपछि उनले आफ्नै विवाहको भिडियो दृश्यहरुलाई प्रयोग गरेर एउटा मधुर गीत तयार गरे, जुन हरेक नवविवाहित दम्पत्तिका लागि एउटा उपहार नै बनेको छ ।
नेपाली वैवाहिक गीत नाम दिइएको डोली सजाएर लान्छु तिमीलाई बोलको यो गीत सुन्ने र हेर्ने जो कोहीलाई मन्त्रमुग्ध पार्दछ । प्रेम जोडी हुन् वा दम्पत्ति हरेकको मनको भावना व्यक्त गर्ने यो गीत हरेक वैवाहिक कार्यक्रममा बजाउनैपर्ने गीत बनेको छ ।
ताजा
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





