मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे

२०८३ मंसिर ११ गते, शुक्रबार

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विवाह आगामी मंसिर १७ गते हुने निश्चित भएको छ । पारिवारिक स्रोतका अनुसार उनको गृहजिल्ला गोरखामा विवाह हुन लागेको हो । गृहमन्त्रीले कानूनी विवाह धेरैअघि गरेको भए पनि सांस्कृतिक विधिअनुसार अहिले विवाह गर्न लागेका हुन् । आज उनको इन्गेजमेन्ट काठमाडौंमा नै भइरहेको स्रोतले जानकारी दियो ।

इन्गेजमेन्टमा धेरै अतिथिहरू बोलाइएको छैन । गुरुङ र उनकी पत्नीका परिवारजन मात्रै उपस्थित छन् । विवाह भने धुमधामले गर्ने गुरुङको तयारी छ । कानूनी विवाहपश्चात गुरुङकी पत्नी अमेरिका भासिएकी थिइन् । उनी केही समयअघि नेपाल फर्किएकी हुन् ।

21 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई

२०८३ मंसिर ११ गते, शुक्रबार

सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई

२०८३ मंसिर ११ गते, शुक्रबार

मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे

२०८३ मंसिर ११ गते, शुक्रबार

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

२०८३ मंसिर ११ गते, शुक्रबार

बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना

२०८३ मंसिर ११ गते, शुक्रबार

साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु

२०८३ मंसिर ११ गते, शुक्रबार

विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

२०८३ मंसिर ११ गते, शुक्रबार

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२०८३ मंसिर १० गते, बिहीबार

‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा

२०८३ मंसिर १० गते, बिहीबार

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

२०८३ मंसिर १० गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal