पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
भक्तपुर। नापी कार्यालय भक्तपुरमा प्रमुख पुर्ण प्रसाद पाण्डेले काम गरेर चमत्कार गरेका छन्। झट्ट हेर्दा नापी कार्यालय भक्तपुरको भवन निकै आकर्षक देखिन्छ । जो कसैको पनि नजर पर्ने सो भवन प्रमुख पुर्ण प्रसाद पाण्डेको कार्यकालमा सुधार भएको हो। धेरै कर्मचारीहरूले आफ्नो घर सुन्दर बनाउन पहिलो प्राथमिकता दिने भएपनि भक्तपुरका नापी कार्यालय प्रमुख पाण्डे थोरै त्यस्ता कर्मचारीमा पर्छन जसले कार्यालय सुन्दर बनाएका छन् ।
117 Views
ताजा
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





