राष्ट्रिय एकता अहिलेको आवश्कताः अध्यक्ष राणा
काठमाडौं । शान्ति, उन्मुक्ति,आर्थिक समृद्धि र सामाजिक न्यायका लागि नयाँ राष्ट्रिय एकता कायम गरौ,संविधान परिमार्जन सभाको गठन गरौ भन्ने मुल नाराका साथ देश भक्त लोकतान्त्रिक पार्टीले यहि पुस ३ गते राजधानीको रत्नपार्क शान्ति बाटिकामा कोण सभा गर्ने भएको छ। पार्टी अध्यक्ष मनमोहन शमसेर राणा द्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ,ू १२ बुँदे समझदारीबाट विकसित राजनीतिले देश र जनतालाई थिलथिलो बनाउदै नेपाल र नेपाली जनताको भाग्य र भबिस्यलाई अनिश्चित गरिदिएको छ। अध्यक्ष राणाले यस्तो बिसम परिस्थितिमा नयाँ राष्ट्रिय एकता प्राप्त गरेर अगाडी बढ्नुको विकल्प नरहेको समेत प्रष्ट पारे।मुलुकमा अहिले देखा परेको राजनितीक समस्या समाधानको लागि राष्ट्रिय सहमतिलाई अगाडि नल्याई राज्य शक्तिको आडमा यसलाई रोक्न खोजे देशमा बिस्फोट हुने समेत बताए।एक अर्को प्रसङ्गमा अध्यक्ष राणाले अहिलेको सविधान प्रति असहमति जनाउने सबै दल,पार्टीहरुलाई समेत यस कार्यक्रममा उपस्थित भइ सफल बनाउन अनुरोध गरेको छ।अहिले पुर्ब राजा समर्थकहरुले सडक तताउदैमा राजा नआउने यदि जनताले राजसस्था नै खोजेको भए पनि संविधान परिमार्जन गरेर मात्र राजा ल्याउन सम्भाव हुने अध्यक्ष राणाले जनाए।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





