देश र जनताको भलो नै मेरो मूल मार्गदर्शनः आचार्य
पोखरा । आशन्न मंसिर एक्काईस गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा ने क पा (एमाले) का युबा उम्मेदवार रश्मि आचार्यले देश र जनताको भलो नै आफ्नो मूल मार्गदर्शन भएको प्रतिबद्धता जनाएका छन ।
शनिबार सामाजिक संजाल फेसबूकमार्फत आचार्यले सो प्रतिबद्धता जनाएका हुन । उम्मेदवार आचार्यले कास्कीका जनतको मत खेर जान नदिने भन्दै शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन भनेका छ्न।उनले आफ्नी ९३ बर्षिय अग्रज हजुर आमा पूर्ण कुमारी आचार्य र बुवा आमा सहित सम्पूर्ण कास्की क्षेत्र न २ का मतदाताहरूको आशिर्वाद ग्रहण गरेर निर्बाचानको अभियानमा होमिएको भन्दै सार्थक बिकासका लागि साथ दिन आभ्हान गरेका छ्न। ९३ बर्षिय मेरो हजुरआमाले सधैं भन्नु हुन्थ्यो– मेरो अब एउटै धोको बाँकी छ, तिमिलाई भोट दिने हजुरआमा, आमा र बुवाको आशिर्वाद लिएर मनोनयन दर्ता गरेको छु।
कास्की क्षेत्र नं २ का सम्पूर्ण आमाबुवा दाजुभाई, दिदिबहिनिहरुको माया, ममता, आशिर्वाद र मतको अपेक्षा गरेको छु। प्रतिवद्ध ब्यक्त गर्दछुस् हजुरहरुले दिनुभएको मत खेर जान दिने छैन। मेरा कारण हजुरहरुले शिर निहुर्याउनु पर्ने अवस्था आउन दिने छैन। म सधैं यहाहरुको सुख दुस्खमा साथमा नै रहने छु। देश र जनताको भलो नै ूमेरो मूल मार्गदर्शनू हुनेछ आचार्यले उल्लेख गरेका छन।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





