पुस १० गतेदेखि फिल्म हल खुल्ने

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौं । नेपाल चलचित्र संघले विगत ९ महिनादेखि बन्द रहेका फिल्म हलहरु आगामी पुस १० गते देखि सञ्चालन गर्ने भएको छ ।
संघले सोमबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैतदेखि बन्द रहेका फिल्म हल पुस १० गतेदेखि खोल्ने निर्णय भएको जनाएको छ।
सरकारले फिल्म हल खोल्न कुनैपनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघकी अध्यक्ष मधुसुदन प्रधानद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
मुलुकभर हवाई यातायात, स्थल यातायात, होटेल, रेस्टुरेन्ट, व्यापार व्यबसाय पूर्णरुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वप्कृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकार र विश्वस्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने जनाइएको छ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal