इक्यानले सोमबार एजुकेशन फेयर लगाउने

२०८२ मंसिर २१ गते, आईतवार

काठमाडौं। शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० ले सोमबार ९डिसेम्बर ८० शैक्षिक मेला लगाउने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि मेला हुने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । यो इक्यानको १६ औं मेला हो । इक्यानले यसलाई ‘१६ औं मल्टीडेस्टिनेसन फेयर–२०२५’ भनेको छ । अध्यक्ष भट्टराइले यो मेला ऐतिहासिक हुने भएकाले पनि मेला भ्रमण गर्न र सही सल्लाह लिन सबैलाई आग्रह गरेका छन् । ‘यो मेलामा धेरै स्टलहरु रहने छन्, विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कुराकानी गर्न पाउने र आफ्ना जिज्ञासा पनि राख्न पाउने हुनाले पनि फेयर सबैका लागि उपलब्धीमूलक हुने छ’ अध्यक्ष भट्टराइले भने ‘हाम्रो काम विद्यार्थीले रोजेको देशमा पढ्न पठाउनका लागि शैक्षिक परामर्श दिने हो, फेयरमा धेरै देशका विश्वविद्यालयका प्रतिनिधिको पनि उपस्थिति हुने भएकाले पनि विद्यार्थीले चाहेको कुरा बुझ्न सजिलो हुने छ ।’

इक्यााले पटकपटक यस प्रकारको मेलाको आयोजना गर्ने गरेको छ । इक्यानका कोषाध्यक्ष आशिक कार्कीले फेयरमा सहभागी हुन सबेलाई आग्रह गरेका छन् । ‘जुनसुकै देश र विश्वविद्यालय अध्ययन गर्न चाहनेका लागि पनि मेलाले सही सन्देश र सल्लाह दिने छ’ उनले भने ‘कहिलेकाहीँ हामीमाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ त्यो भनेको हाम्रो कारणले नभई विद्यार्थीको बुझाइको समस्याले हुन सक्छ ।’ इक्यानले शैक्षिक परामर्श व्यवसायीसँग सम्बन्धित विभिन्न विषयमा सरकार र सरोकारवालासँग पनि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

43 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal