स्वर्ण पदक हात पार्दै कराँते खेलाडी स्वदेश फर्कदै

२०८१ पुष २१ गते, आईतवार

काठमाडौं । नेपाल सोतोकान कराते संघका खेलाडी, रेफ्री, महिला र पुरुष गरि ३२ जना कराते खेलाडी स्वर्ण पदक हात पार्दै आज नेपाल फर्कदै छन् ।
गत पुष १७ गते भारतको कल्कतास्थित ३३औँ इन्टरनेसनल कराते ओपन च्याम्पियनसीपमा भाग लिन गएका खेलाडीहरुलाई राष्ट्र खेलकुद परिषद्बाट नेपाल सोतोकान कराते संघका अध्यक्ष तथा प्रमखु प्रशिक्षक श्याम शेर्पाको अध्यक्षतामा जाने टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग तथा नेपाल कराते महासंघका पदाधिकारी प्रशिक्षक तथा खेलाडीहरुले शुभकामना दिदै विदाई गरेका थिए ।
उक्त खेलमा अधिकाँश खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । जसमा जागृति थापा मगर– १५ वर्ष मुनि– स्वर्ण, काता, विवेक मानन्धर – ५० किलो – स्वर्ण, कुमिते, सजना भुजेल – ५० किलो – स्वर्ण, कुमिते, सुवेक्षा वि.क. – १५ वर्ष मुनि – कास्य, काता, नविना तामाङ – ४५ किलो – स्वर्ण, कुमिते, सुजन वाइबा – १३ वर्ष मुनि – कास्य, काता, सुजन थापा – ४५ किलो – रजत, कुमिते, गूंजन थापा – ४५ किलो – रजत, कुमिते, बदल लोमा – ६० किलो – स्वर्ण, समित धिमाल – ५० किलो – स्वर्ण, कुमिते, रिकेश बोहरा – ४५ किलो – रजत, कुमिते, गौतम भण्डारी – ४० किलो – रजत, कुमिते, रोनिस थापा – ६५ किलो – रजत, कुमिते, आशिष गुरुङ – ६५ किलो – कास्यले सो जित हासिल गरेका हुन् ।
सो जितसँगै नेपाली कराँते टोलीले नेपालको शीर उच्च राख्न सफल भएका छन् ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal