कसमको प्यासी मन बजारमा

२०८१ मंसिर २० गते, बिहीबार

काठमाडौंं । कसम रानी ठकुरीको नयान् गीत प्यासी मन तिर्खायो विश्व बाजारमा कसम रानी ठकुरी युटुब मार्फत सार्वजनिक भयको छ ।

पछिल्लो समय लाईभ दोहोरीमा व्यस्त गायिका ठकुरीले आफ्नै च्यानल मार्फत अफिसियल गीत सार्वजनिक गरेकी हुन । भूपेन्द्र राना र कसम रानी ठकुरी को स्वर अनि सिताराम परियार को शब्द संगीत मा तयार भयको म्युजिक भिडियो मा कसम रानी ठकुरी र सिताराम परिवार को अभिनय रहेको छ।स्टूडियो मारुनिमा रेकर्डिङ भयको गीतको सुमन रानाले रेकर्डिङ गर्नु भएको हो भने पूर्ण संयोगले एरेन्ज गरेको गीतको जल राप्ती डिजिटल म्युजिक प्रालि ले तयार गरेको भिडियो छायांकार हरिस महरा को एडिट अनिल विष्ट को रहेको छ भने भिडियोको निर्देशन भूपेन्द्र रानाको रहेको छ ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal