कसमको प्यासी मन बजारमा
२०८१ मंसिर २० गते, बिहीबार
काठमाडौंं । कसम रानी ठकुरीको नयान् गीत प्यासी मन तिर्खायो विश्व बाजारमा कसम रानी ठकुरी युटुब मार्फत सार्वजनिक भयको छ ।
पछिल्लो समय लाईभ दोहोरीमा व्यस्त गायिका ठकुरीले आफ्नै च्यानल मार्फत अफिसियल गीत सार्वजनिक गरेकी हुन । भूपेन्द्र राना र कसम रानी ठकुरी को स्वर अनि सिताराम परियार को शब्द संगीत मा तयार भयको म्युजिक भिडियो मा कसम रानी ठकुरी र सिताराम परिवार को अभिनय रहेको छ।स्टूडियो मारुनिमा रेकर्डिङ भयको गीतको सुमन रानाले रेकर्डिङ गर्नु भएको हो भने पूर्ण संयोगले एरेन्ज गरेको गीतको जल राप्ती डिजिटल म्युजिक प्रालि ले तयार गरेको भिडियो छायांकार हरिस महरा को एडिट अनिल विष्ट को रहेको छ भने भिडियोको निर्देशन भूपेन्द्र रानाको रहेको छ ।
20 Views