हामी पार्टी कब्जाको दौडमा छौंः नेता केसी
काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसले पार्टी कब्जा गर्न खोजिरहेको अवस्थामा जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन्।
सोमबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोशितमात्रै होइन विकल्प खोज्न थालिसकेको भन्दै कांग्रेसले पार्टी कब्जा गर्न खोजिरहेको अवस्थामा जनता अर्कैले कब्जा गरिसकेको बताएका हुन्।
उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौं। आफ्नो आफ्नो ढंगले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौं। तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं। जनता अर्कैले कब्जा गरिसकेका छन्। अहिलेको किसिमको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशितमात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौं यो पक्ष विपक्षको कुरा होइन।’
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





