कुलेश्वर क्षेत्रमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

२०८० आश्विन ८ गते, सोमबार

काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले सिल गरेको छ ।

कालोबजारीका कारण बजारमा चिनीको हाहाकार भइरहेका बेला ठूलो परिमाणमा चिनी राखिएको गोदाममा सिल गरिएको हो ।उक्त गोदाममा चामल र दाल पनि थियो । ुदालको बोरामा पनि लेबलिङ प्रस्टरूपमा नगरिएको पाइएको छ ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२०८३ मंसिर १० गते, बिहीबार

‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा

२०८३ मंसिर १० गते, बिहीबार

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

२०८३ मंसिर १० गते, बिहीबार

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक  ( भिडियो )

२०८३ मंसिर ८ गते, मंगलवार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal