सुनिल शेट्टीकी छोरी आथिया आजबाट वैवाहिक जीवनमा

२०७९ माघ ९ गते, सोमबार

काठमाडौं । बलिउड अभिनेत्री आथिया शेट्टी र केएल राहुल आजबाट वैवाहिक जीवनमा बाँधिदै छन्। २ दिनदेखि सुनिल शेट्टीको खण्डाला फार्म हाउसमा आथिया र केएल राहुलको विवाह समारोह चलिरहेको छ।

अभिनेता अजय देवगनले पनि आथिया र केएल राहुलको विवाहलाई लिएर प्रतिक्रिया दिएका छन्।

अजय देवगनले पोस्टमा लेखेका छन्, ‘मेरो प्यारा साथी सुनील शेट्टी र माना शेट्टीलाई छोरी आथिया र केएल राहुलको विवाहको लागि धेरै धेरै बधाई। सुखी दाम्पत्य जीवनको कामना।’

आथिया शेट्टी र केएल राहुलले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए। यी दुई प्रायः पार्टीमा सँगै देखिन्थे।

250 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal