अफ्रिकनहरुलाई नेपाली पोसाकमा नेपाली गीत गाउन र नाँच्न लगाउँने बाग्लुङ निवासी भाईरल बिष्णु हेर्नुस् ।

२०७९ कार्तिक १० गते, बिहीबार

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई समेत आकर्षित गरेको छ ।

 

छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन ।

 

 

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।

 

 

कस्तो अचम्म ! बिश्वास नै नलाग्ने भन्या, बाग्लुङ निवासी बिष्णु गिरीले अफ्रीका पुगेर नेपाली गीतमा अफ्रीकानहरुलाई नचाएका छन ।

 

 

अफ्रीकानहरुलाई उनले नेपाली पोसाक लगाउन लगाएर नेपाली गीतमा नै नचाएका भिडियोहरु यतिबेला सामाजिक संजालमा जताततै भाईरल बनेका छन ।

 

आजभन्दा १० बर्षअगाडि रोजगारीको शिलशिलामा अफ्रीका पुगेका बिष्णु गिरीले नेपाली गीतना अफ्रीकान हप्सीहरुलाई छमछमी नचाउने गरेका छन ।पछिल्लो १ बर्षदेखि उनी टिकटकमा यत्रतत्र सर्बत्र भएका छन । अफ्रीकान नागरिकहरुलाई उनले नेपाली पोसाक लगाएर नेपाली गीत गाउन समेत लगाएका छन ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal