अफ्रिकनहरुलाई नेपाली पोसाकमा नेपाली गीत गाउन र नाँच्न लगाउँने बाग्लुङ निवासी भाईरल बिष्णु हेर्नुस् ।

२०७९ कार्तिक १० गते, बिहीबार

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई समेत आकर्षित गरेको छ ।

 

छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन ।

 

 

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।

 

 

कस्तो अचम्म ! बिश्वास नै नलाग्ने भन्या, बाग्लुङ निवासी बिष्णु गिरीले अफ्रीका पुगेर नेपाली गीतमा अफ्रीकानहरुलाई नचाएका छन ।

 

 

अफ्रीकानहरुलाई उनले नेपाली पोसाक लगाउन लगाएर नेपाली गीतमा नै नचाएका भिडियोहरु यतिबेला सामाजिक संजालमा जताततै भाईरल बनेका छन ।

 

आजभन्दा १० बर्षअगाडि रोजगारीको शिलशिलामा अफ्रीका पुगेका बिष्णु गिरीले नेपाली गीतना अफ्रीकान हप्सीहरुलाई छमछमी नचाउने गरेका छन ।पछिल्लो १ बर्षदेखि उनी टिकटकमा यत्रतत्र सर्बत्र भएका छन । अफ्रीकान नागरिकहरुलाई उनले नेपाली पोसाक लगाएर नेपाली गीत गाउन समेत लगाएका छन ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal