बसन्त थापा र समिक्षा अधिकारीको आवाजमा नयाँ दोहोरी गित “मुसुक्कै हासन” सार्वजनिक हेर्नुस् ।

२०७९ कार्तिक १० गते, बिहीबार

पछिल्लो नेपाली सांगितिक बजार यतिबेला संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी गीत संगीत क्षेत्रको फाटमा पछिल्लो समय एकाएक गीतहरुले पाइला अगाडी बढाईराखेका छन्।

 

 

गीतमा बसन्त थापाको शब्द तथा लय रहेको छ । गीतका शब्दमा मिठासपन देखिएको छ। गीतमै दम केही फरकपन हुने थापाको गीत दर्शक श्रोताले छोटो समयमै मन पराएका छन्।

 

 

गीत टिकटकमा पनि चर्चा पाईसकेको छ।दवाडीको शब्द भित्र सुरज लामिछानेको लयमा हालसालै बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको “भिरमौरी” गीतले निकै चर्चामा पाएको हो।

 

 

 

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal