आँफैले प्रपोज गरेर विबाह गरेकी जेरीलाई यता न उताको बनाएर छाडेका शंकरको अर्को चर्तिकला…..

२०७९ कार्तिक ९ गते, बुधबार

काठमाडौं-जिल्ला अदालतमा डिभोर्सको मुद्दा दर्ता गरेका शंकरकै आयोजनामा श्रीमती एवम् गायिका बबिता बानियाँ ‘जेरी’ को वर्थडे पार्टी मनाईएको छ।शंकरले जुनकिरी रोधी क्लबमा श्रीमती तथा सम्बन्धविच्छेद मुद्दाकी प्रतिवादी जेरीको जन्मदिन समारोह आयोजना गरेका थिए।

 

 

 

अलग हुन थाले पनि शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह एकाउक माहोल भाबुक बनेको थियो ।

 

 

 

उपस्थित कलाकारहरूको आँखामा आँशु रसाएपछि महोल फरक बनेको थियो । जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे ।अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने डिर्भेस र्भपछि दुई मध्य एक जना बिदेश जाने सम्भबत जेरी विदेश जाने सम्भाबना बढी रहेको जेरीले बताइन् ।

 

 

 

 

जेरीले आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्धविच्छेद टुंगिने भएको छ ।दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, उनीहरुको हाउभाउ र कुराकानीले सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको वुझ्न सकिन्छ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal