काठमाडौंको खसी बजारमा घ,ट्यो यस्तो डर लाग्दो घ,टना सानो गल्तिले सदाका लागि अस्ताए १८,वर्षीय विश्वास !

२०७९ आश्विन २ गते, आईतवार

काठमाण्डौको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा धादिङको छत्रे देउराली २, का १८ ,वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दु,र्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १०, बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृ,त्यु भएको हो ।

 

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६: ख २८९३: नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१, प ४१२९: नम्बरको मोटरसाइकललाई गएराति साढे ९, बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालि माटीले जनाएको छ ।

 

अरु पनि = राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई बला,त्कारआरोप लागेको छ । १८, वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछाने वि,रुद्ध मंगलबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएसँगै प्रहरीले यस विषयलाई गम्भिरताका साथ हेरेर अनुसनधान अगाडी बढाएको छ ।

 

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने भने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरीपरेको र सोजाहेरी दर्ता गरेर अनु सन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

 

उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनु सन्धान अगाडी बढाइनेछ । पिडित कि,शोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित कि,शोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर ब,ला,त्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

 

 

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal