नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

काठमाण्डौ

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया हरनु भएको छ ।

कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भयो ।

165 Views

ताजा

चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा

२०८२ मंसिर २४ गते, बुधबार

चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा

२०८२ मंसिर २४ गते, बुधबार

आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२०८२ मंसिर २४ गते, बुधबार

समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड

२०८२ मंसिर २४ गते, बुधबार

आज लुम्बिनी र काठमाण्डु भिड्दै

२०८२ मंसिर २४ गते, बुधबार

निर्वाचन आउन ८५ दिन बाँकीः केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

२०८२ मंसिर २४ गते, बुधबार

अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्ने शेरबहादुर देउवाको धोको

२०८२ मंसिर २३ गते, मंगलवार

धरौटीमा छुटे जेनजी आन्दोलनका टीओबी प्रदर्शनकारी तेन्जिङ

२०८२ मंसिर २३ गते, मंगलवार

महामन्त्री थापा रोल्पाबाट उम्मेदवार

२०८२ मंसिर २३ गते, मंगलवार

डा. आरजु राणा कैलाली–५ बाट सिफारिस

२०८२ मंसिर २३ गते, मंगलवार

राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौंः लिङदेन

२०८२ मंसिर २३ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal