ब्याक – टुब्याक कमाल गरिरहेका मेयर बालेन साहको अर्को कडाकदम यी क्षेत्रहरुमा बढ्यो प्रेसर ।”

२०७९ भाद्र २९ गते, बुधबार

ब्याक – टुब्याक कमाल गरिरहेका मेयर बालेनको अर्को कडा कदम यी क्षेत्रहरुमा बढ्यो प्रे,सर काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारीगरेको छ।

महानगरले १५, दिन भित्र आफ्नो विवरण सहित महानगरमा उपस्थित हुन सूचना जारीगरेको हो। साधरणसभा नगरेका सहकारीलाई १५, दिनभित्र साधरण सभागरी प्रतिवेदन काठमाडौं महानगरमा पेशगर्न भनिएको छ।”

प्रतिवेदनमा सदस्य संख्या सेयरपुँजी बचत संकलन ऋण लगानी, स्थिरसम्पत्ति, जम्मासम्पत्ति दायित्व, प्रत्यक्षरोजगारी, सम्पत्ति शु’द्धीकरण सम्बन्धी प्रतिवेदन पेशगरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।

काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारो बारगर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ। लेखापरीक्षण प्रतिवेदन सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।

यस्तै हानगरपालिकाले ४५, वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९,वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेकोथियो ।”

महानगरलाई करबुझाउनेमा काठमाडौं फनपार्क, डेल्टिनक्या,सिनो, क्या,सिनोप्यालेस, क्या,सिनो र्‍याट प्राइम इन्टरटेन्मेन्ट र रिक्रियसनबाल्को क्या,सिनो बेलिज क्या,सिनो, रोयल क्या,सिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन् ।

ती ९,संस्थाहरुले मात्रै महानगरलाई ८४,, लाख ३४, हजार ३, सय ६३, राजश्व बुझाएका छन् । महानगरले पछिल्लो समय कर तिर्नबाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेकोथियो ।

महानगरका मेयर बालेन साह निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो । महानगरले भदौ १५, देखि २३, गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेकोथियो ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal