जाममा गाडी फ,स्यो, डाक्टर गाडी छोडेर ३ कि.मी. दौडिँदै अस्पताल पुगे, बिरामी लाई बचाए
कर्नाटकको राजधानी बेंगलुरुका एक डाक्टरले आफ्नो बि,रामीको शल्यक्रिया गर्न समयमै अस्पताल पुग्नको लागि अपनाएको बाटो करोडौं मानिसहरूका लागि प्रेरणा बनेको छ। उनले आफ्नो कामको बाटोमा दैनिक हुने ट्राफिक जाम’लाई आउन दिएनन्।
सर्जापुर, बैंगलोरको मणिपुर अस्प’तालका ग्यास्ट्रोएन्टेरोलोजी सर्जन डा. गोविन्द नन्दकुमार ३० अगस्टको बिहान सामान्य रूपमा अस्पतालको लागि आफ्नो घरबाट निस्किए।
उनले त्यस दिन बिहान १० बजे एक महिलाको आकस्मिक ल्याप्रो’स्कोपिक पित्त थैलीको शल्यक्रिया गर्नु पर्ने थियो । तर, सर्जापुर–मराथाली सडकमा भारी ट्राफिक जाममा फसेका थिए ।
ट्राफिक ढिलाइका कारण समयमै शल्य’क्रिया नगर्दा बिरामी जोखिममा पर्न सक्छन् भन्ने बुझ्दै डा. नन्द’कुमारले बिना कुनै हिचकि’चाहट आफ्नो कार सडकमा छोडे र पैदल अस्पतालतिर दौडन थाले।
समयमै महिलाको शल्यक्रिया गराउन तीन किलोमिटर दौडिएर अस्पताल पुगे र समयमै शल्यक्रिया गरेर महिलाको ज्या’न बचाए ।
यस सम्पूर्ण मामि’लामा डा. गोविन्द भन्छन्, ‘म सेन्ट्रल बैंगलोरदेखि सर्जापुर (मणिपुर अस्पताल) गाडीमा दैनिक यात्रा गर्छु। शल्यक्रियाका लागि समयमै घरबाट निस्किएँ ।
अस्पतालमा मेरो टोलीले पनि शल्य’क्रियाको पूर्ण तयारी गरेको थियो । तर म यो डरलाग्दो ट्राफिक जाममा फसें। मैले ढिलो नगरी गाडी त्यतै छाडेर केही नसोची पैदलै अस्प’ताल तर्फ दौडिन थालें ।’
उनले भने, यो दुरी पार गर्न सा’मान्यतया १० मिनेट लाग्छ, तर ट्राफिक यति उग्र थियो कि मैले गुगल म्याप हेरेँ । गुगल नक्साले यो दूरी पार गर्न ४५ मिनेट लाग्न सक्ने देखा’यो ।
त्यसैले मैले कार छोडेर पैदल अस्प’ताल जाने निर्णय गरें। मसँग ड्राइभर थियो, त्यसैले म ड्राइ-भरलाई कारमा छोडेर ढुक्क भएर अस्प-तालतिर दौडिन थालेँ।’उनले भने, म दिनहुँ जिम जाने भएकाले मलाई सजिलो भएको छ । अस्प’ताल पुग्न तीन किलो-मिटर दौडिएर समयमै शल्य-क्रिया गरेँ ।’
तर, उनले यस्तो अवस्था भोगेको यो पहिलो घ’टना भने होइन । उनी भन्छन्, ‘म यसअघि पनि बैंगलोरका अन्य क्षेत्रमा गएको छु । अस्पतालमा हाम्रा बिरा’मीको हेरचाह गर्न पर्याप्त कर्मचारी र पूर्वाधार भएकाले मलाई कुनै चि,न्ता थिएन। तर यो अवस्था साना अस्पतालमा हुन सक्दैन।’
डा. गोविन्द नन्दकुमार मणिपुर अस्प’ताल सर्जापुरमा एक कन्स’ल्टेन्ट ग्यास्ट्रोएन्टेरो’लॉजी सर्जन हुन् । लामो समयदेखि पित्त थैलीको रो’गसँग लड्दै आएकी महिलालाई तत्काल शल्यक्रि’या आवश्यक थियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





