२ वर्षीया बालिकालाई सर्पले टो,केपछि ति बालिकाले जे गरिन त्यो देखेर सबै है,रान भए !

२०७९ भाद्र ५ गते, आईतवार

एक खबर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । घरको पछाडि खेल्दै गरेकी २ वर्षीया बालिकालाई सर्पले टो,केको थियो ।

त्यसपछि बालिकाले पनि आफ्नो दाँतले सर्पलाई समातेर टो,केर मा,रिन् । यो खबर निकै स्त’ब्ध पार्ने खालको छ ।

एनडीटीभीको समाचार अनुसार अगस्ट १० मा एक २ वर्षीया बालिका आफ्नो घरमा खेलिरहेकी थिइन्, अचानक उनी चि ,च्याउन थालिन् । उनको आवाज सुनेर परिवारका सदस्य आएर हेर्दा बालिकाको दाँतमा म,रेको सर्प थियो ।

एक रिपोर्टका अनुसार दुई वर्षीया बालिका आफ्नो घरको पछाडिको आँगनमा खेलिरहेकी थिइन्, जब उनी ठूलो स्वरले रुन थालिन् ।

बालिकाको आवाज सुनेपछि छिमेकीहरू त्यहाँ पुगे, बालिकाको ओठमा सर्पले टो ,केको थियो । अर्कोतिर बालिकाको मुखमा ५० सेन्टीमिटर सर्प अ,ड्केको देखेर सबै छक्क परेका हुन् ।

टर्कीको बिङ्गोल नजिकै कान्तार गाउँमा बस्ने बालिकाको यो कथाले सबैलाई चकित पारेको छ ।भगवानको कृपाले बालिकाको ज्यान जोगिएको उनका बुबाले बताए ।

घट,नापछि परिवारका सदस्यले बालिकालाई तत्काल अस्पताल भर्ना गरेका हुन् । २४ घण्टाको उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal