काठमाडौंमा एक महिलाले खुँडाले कुकुर का,टिन् : आफै घिसार्दै लगेर गा,डिन् !

२०७९ श्रावण १९ गते, बिहीबार

अहिले एउटा अमानवीय घ,टनाले स्तव्ध बनाएको छ । विश्वभरी छरिएका पशु प्रेमीहरुले उक्त भिडियो हेरेर आँ,शु बगाइरहेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ४ मा हिजो एक महिलाले घर नजिकै एउटा कुकुरलाई सुतिरहेको अवस्थामा भकाभक खुँडाले का,टिन् । खुँडाको प्रहारमा कुकुरको त्यही मृ,त्यु भयो ।

का,ट्नुभन्दा अगाडि उनले कपडाले आफ्नो कम्मर बेस्सरी कस्छिन् । त्यसपछि सुतिरहेको कुकुरमाथी खुँडा प्र,हार गर्न थाल्छिन् । अनि एउटा कपडाले बाँधेर सडकमा घि,सार्दै लगेर सडक छेउमा पुर्छिन् ।

उक्त घ,टनाको सीसीटीभी भिडियो आएपछि सबै मानिस स्त,ब्ध भएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले घ,टनाले म निःशब्द छु ! भन्दै उक्त महिलाको अनुहार नै चिन्नेगरी भिडियो र तस्वीर पोष्ट गर्नुभएको छ ।

तर हामीले यहाँ अनुहार भने छोपिदिएका छौ । उक्त महिलाले कुकुरले आफ्नी छोरीको हातमा टो,केका कारण रिस थाम्न नसकेको बयान दिएकी छिन् । उनका साना छोरा र छोरी रहेको देखिन्छ ।

घ,टनापछि प्रहरीले आज उनलाई प,क्राउ गरेको छ । पफक्राउ गरेर आज एक दिन थुनामा राख्ने र थप कारबाहीका लागि प्रक्रिया अघि नबढाउनेगरी स्थानीयले उनलाई जिम्मा लगाएका छन् ।

बच्चा साना भएका कारण थप कारबाही गर्नबाट छुट दिएको तर सचेतनका लागि प्रर्दशन गर्ने स्थानीयको तयारी छ । एक फेसबुक प्रयोगकर्ताले लेख्नुभएको छ । एउटा महिलालाई यति पनि रिस उठ्ने रहेछ ।

हिजो कुकुर मा,र्ने ले भोलि मान्छे मा,र्न बेर लाउदैन ।उसलाई आज एकरातको जेल स,जाय त भयो । उसको सानो–सानो बच्चा देखेर उसलाई एकरातको मात्रै सजाय दियौँ । जनावर प्रेमी हुनुहुन्छ भने भोलि १० बजे बालाजु चौकीमा आइदिनु होला ।

यो पोष्ट अनुसार उनी बालाजु प्रहरी चौकीमा रहेको खुल्न आउँछ । त्यहाँ पशु प्रेमीहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । पशुलाईपनि प्रेम गरौँ । भन्ने सन्देश फैलाउँन प्रदर्शन गर्न लिएको बुझिएको छ ।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal