ठगी आ,रोपी प,क्राउ गर्न बिशेष व्यूरोको परिचालन प्रहरीमा ग,लत नजिर
बुधबार दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्न तयार नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज यात्रु बोकेर धावन मार्गतिर जाँदै गर्दा नेपाल प्रहरीको एउटा टोली पुगेर त्यसलाई रोक्यो ।
त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डले बोक्ने सञ्चार सेटबाटै त्यो विमानमा शंकास्पद व्यक्ति रहेकाले तत्कालै रोक्ने आदेश गएसँगै नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी तत्कालै पुगे ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पठाएको सूचना अनुसार विमानस्थल प्रहरीलाई जहाजमा रहेका एकजना शंकास्पद व्यक्ति पक्राउ जिम्मेवारी आएको भएपनि नेपाल प्रहरीको विशेष व्यूरोको टोली नआउदासम्म शं,कास्पद व्यक्तिलाई बाहिर निकाल्ने हिम्मत गरिएको ।
त्यसको कारण थियो– विमानमा आतंककारी रहेको जानकारी हुनु । ‘विमानस्थलमा आतंकारी रहेको जानकारी आयो तर विमानस्थल पुगेपछि मात्रै कैलाली प्रहरीले सुन व्यापारी भएको जानकारी दिइयो’, विशेष व्यूरोमा कार्यरत एक प्रहरी अधिकारीले भने ।
उनका अनुसार जहाजबाट श्रीमती मीना लामिछानेसहित मुम्बईतर्फ उड्न लागेका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने प्रहरीको विशेष ब्यूरोको टोलीबाट पक्राउ गरिए ।
‘आजको घ,ट्नामा विशेष व्यूरोका प्रहरी परिचालन निकै त्रुटीपूर्ण छ, यसले प्रहरीको सूचना र अनुसन्धान गर्ने तहको मापन हुन्छ’, लामो समयदेखि विशेष व्यूरोमा कार्यरत प्रहरीले भने ।
उनका अनुसार सुनचाँदी व्यवशायी वा कुनै पनि व्यक्ति प,क्राउ गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयको हो तर बुधबार विशेष व्यूरोलाई गलत रुपले प्रयोग गर्न खोजियो ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले लामिछाने अन्य गतिविधिमा भन्दा भन्सार छलीको सुन किनबेचमा संलग्न व्यक्ति भएकाले कैलाली प्रहरीको सूचना अनुसार पक्राउ गरिएको बताए ।
हालका प्रहरी प्रवक्ता राई आफै पनि लामो समय विशेष व्यूरोमा बसेर काम गरेका अधिकारी हुन् । ‘विशेष व्यूरोका प्रहरीलाई त्यहाँ किन पठाइयो यो बारे मलाई थाह भएन’, उनले भने ।
सन्तोष श्रीमती मीनासहित उक्त जहाजमा मुम्बई जान तयार थिए । प्रहरीका अनुसार सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका सदस्यसमेत उनलाई अन्य आतंकवादी या शंकास्पद गतिविधिमा लागेको आधारमा प,क्राउ गरिएको होइन ।
तर पनि विशेष व्यूरोको टोली किन त्यहाँ लगियो भन्नेबारेमा प्रहरीसँग कुनै जवाफ छैन । प्रहरीले यसअघिदेखि नै उनीहरुको कारोबारलाई लिएर शंकाको नजरले हेरिरहेको थियो ।
प्रहरीले यसअघिदेखि नै गरेको अनुसन्धानका आधारमा उनलाई प,क्राउ गरेको हो । कैलाली प्रहरीमा परेको उजुरीकै आधारमा उनी जहाजभित्रबाट समातिएका हुन्। उनी ठगीमा संलग्न रहेको उजुरी पनि कैलाली प्रहरीमा दर्ता भएको थियो ।
कैलाली प्रहरीले विमानस्थल प्रहरीलाई स्पष्ट रुपमा ठगी आ,रोपीलाई प,क्राउ गर्नुपर्ने सूचना दिएको थियो । ‘सामान्य घ,ट्नामा पनि विशेष व्यूरोलाई परिचालन गर्नु गलत नजिर बसाल्नु हो यसले प्रहरीको सूचना प्रणालीलाई कमजोर बनाउछ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





