हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ
धरानमा स्वतन्त्र उम्मेद्बारी दिएका हर्क साम्पाङ्गले जितेपछि नेपाली राजनीतिमा एकप्रकारको राजनीतिक हलचल नै मच्यायो।
उनले एक्लै ल,डेर गरेको अथक मेहनत र नागरिकको बिश्वास लोभलाग्दो थियो। तिनै स्वतन्त्र मेयर साम्पाङलाइ असफल बनाउन आज विभिन्न गिरोहहरु संचालित छन् ।
राजनीतिक दलका नेताहरु नै उनलाई असफल बनाउन लागि परेका छन । उनी अबिचलित रुपमा धरानवासीको लागि लागिरहेका छन् ।
यसैबीच हिजो मात्र उनी माथि कार्यलयमै आ,क्रमणको प्रयास भयो। सहकारीको निहु पारी एमालेका नेता भनिएका कथित खगेन्द्र नेपालीले नेतृत्व गर्दै मेयरको कार्य भित्र पर्दै नपर्ने कुरालाइ निहुँ बनाइ आ,क्रमण गर्दै कार्यलयनै तोडफोड गरे।
आज मेयर माथि आ,क्रमण गर्न खोज्ने एमाले नेता खगेन्द्र नेपालीलाई प्रहरीले ढाड भा,चिने गरी गोरु चु,टाइ गरेको छ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





