यिनै हुन् अस्ट्रेलिया लैजान्छु भन्दै नक्कली बिहे गरेर श्रीमानको ह,त्या गरि बिमाको २ करोड ५० लाख कुम्लाउने सपना

२०७९ श्रावण १४ गते, शनिबार

साढे दुई करोड रुपैयाँ बीमा गरेर एक युवतीले श्रीमानको ह,त्या गराएकी छिन् । बाँके कोहलपुरकी सपना मल्लले पैसाका लागि नक्कली बिहे गरेर श्रीमानको ह,त्या गरेकी हुन् ।

बाँके कोहलपुरका सर्जन विकको यसरी ह,त्या भएको हो । उनको दु,र्घटनामा मृ,त्यु भएको देखाई बीमाका लागि ह,त्या भएको हो । ह”,त्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरी स्थापना सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठ,गीकै योजनाअनुसार यसरी बीमा गरी ह,त्या भएको प्रहरीले जनाएको छ ।

यो घटनामा संलग्न सपनासहित संजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प,क्राउ गरेको हो ।

ब्यूरो प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर प,क्राउ गरिएको हो । २०७८ सालको बैशाख २ गते सर्जनको बाँकेको बैजनाथ गाउँपालिका–६ मा मिनिबसको ठ,क्करबाट मृ’त्यु भएको थियो । योजनाबद्ध रुपमा बसले ठक्कर दिएर ह,त्या भएको हाल अनुसन्धानमा खुलेको छ ।

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरिएको थियो । उनको मृ,त्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् ।

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरिएको थियो । उनको मृ,त्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्व,न्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् ।

सरकारले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्दै अमेरिकालाई पत्र पठाएको विषय सार्वजनिक भएपछि महामन्त्री शर्माले भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।

एसपीपीमा सहभागी नहुने´ पत्र सरकारले अमेरिकालाई पठाएपछी यो `च्याप्टर क्लोज´ त भयो तर भविस्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं l’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यसअघि उनले पहिला गल्ती गर्ने, पछि आत्मालोचना गर्ने र फेरि गल्ती दोहोर्याउने परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य भएको बताएका छन् । ‘हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं !

नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ l भु-राजनैतिक संवेदनशीलता दृस्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ l’ उनले लेखेका छन् ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal