बुबाको मृ,त्युपछि छोराले जस्तै कपाल मु,ण्डन गरेर का,जकिरिया सुरु गरिन् रेनु

२०७९ श्रावण १४ गते, शनिबार

मृ,त्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने पराम्परा र धार्मिक मान्यताभन्दा एककदम अघिबढेर प्रेमकुमारी श्रीस रेनुले आफ्नो बुवाको अ,न्त्येष्टि र कि,रियाकर्म गरेकी छन् ।

आइतबार अपरान्ह घरमै निधन भएका बागलुङ बडिगाड गाउँपालिका वडा नं. २ का ५८ वर्षीय दुर्गाबहादुर श्रीसमगरको २५ वर्षीया माहिली छोरी प्रेमकुमारीले बुबाको अ,न्त्येष्टिसँगै कपाल मुण्डन गरेर काजकिरिया सुरु गरेकी हुन् ।

मृ,तक श्रीसका माहिली छोरी प्रेमकुमारीले परम्परा तोड्दै समाजमा म,र्दापर्दा छोरा नै चाहिन्छ भन्ने पुरानो संस्कृति वि,रुद्ध विद्रोह गर्दै युवा पिँढीलाई नयाँ सन्देश दिएको भन्दै उनका कान्छा मामा जित बहादुर श्रीसले माहिली भान्जी ‘रेनु’ नयाँ पुस्ताका लागि खुला किताब बन्न सफल भएको बताए ।

यस्तै समीक्षा पुनमगरले साहसी दिदी भन्दै रेनु श्रीसलाई हिम्मतका साथ अन्धो समाजको अगाडि कहिल्यै शीर नझुकाउन सुझाएकी छन् ।

पुनले सामाजिक सञ्जालमै लेखेकी छिन्, “यो समाजमा छोरा नै चाहिन्छ भन्नेहरूको अगाडि एक साहसी छोरी भएर आफ्नो कर्तव्य पूरा गर्दै हिम्मतका साथ बाबाको का,जकिरिया पूरा गर्दै हुनुहुन्छ, दिदी हजुरको हिम्मत अनि हजुरप्रति रहेको काधको जिम्मेवारीलाई यो अन्धो समाजको अगाडि कहिले पनि शिर नझुकाउनु !

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal