‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)

२०८२ चैत्र २० गते, शुक्रबार

काठमाडौं । एैरा डिजिटलको प्रस्तुतीमा गायक तथा कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिली पिली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

माया प्रेममा समर्पित उक्त भिडियोमा जुनतारा झै जुनि काटौ तिमी र म मिली भन्ने भावलाई कलात्मक रुपमा प्रस्तुत गरियको छ । उक्त गीतमा लोकप्रीय गायिका सुनिता बुढाक्षेत्री र दिपेन्द्र खड्काको आवाज रहेको छ भने लय तथा शब्द सृजना कृष्ण लामिछानेको रहेको छ । सङ्गीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । गायक तथा प्रस्तुतकर्ता दिपेन्द्र खड्का र मन्जु भण्डारी अभिनित उक्त म्युजिक भिडियोको निर्देशन कृष्ण लामिछाने, छायांकन करन चैसिर र सम्पादन बिनोद बमको रहेको छ ।

दिपेन्द्र खड्काले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारेर उपहारस्वरुप उक्त गीत सार्बजनिक गरेका हुन । युटुब ट्रेण्डिङमा उकालो लाग्दै गरेको उक्त गीतले सबैको मन जित्ने बिश्वसका साथ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

0 Views

ताजा

‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)

२०८२ चैत्र २० गते, शुक्रबार

‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)

२०८२ चैत्र २० गते, शुक्रबार

निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन

२०८२ चैत्र २० गते, शुक्रबार

‘रोल नं १’ को पहिलो पोस्टर सार्वजनिक

२०८२ चैत्र २० गते, शुक्रबार

पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित

२०८२ चैत्र २० गते, शुक्रबार

कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

२०८२ चैत्र २० गते, शुक्रबार

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

२०८२ चैत्र २० गते, शुक्रबार

फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना

२०८२ चैत्र २० गते, शुक्रबार

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य

२०८२ चैत्र २० गते, शुक्रबार

खण्डन पठाइएको सम्बन्धमा

२०८२ चैत्र १९ गते, बिहीबार

आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

२०८२ चैत्र १९ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal