एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा रमाएका छन् । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु खुशी भएका हुन् ।

कार्यक्रमको क्रममा गीत, जिम्याष्टिक, कथा, नृत्य, पपेट, कथा वाचन, म्युजिकल डामा देखाइएको थियो । आफनै शिक्षिकाहरुको प्रस्तुतिबाट ससाना नानीबाबुहरु रमाएका हुन् । कार्यक्रमको उदघाटन अमृता खतिवडाले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको स्मरण गरे । उनले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय बनाउन कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । त्यस अवसरमा उनले काँं नामक कथा पनि सुनाएका थिए । कथाका साथमा व्लक सी का शिक्षिकाहरु कलाकारको भूमिकामा थिए ।

कार्यक्रमको समापन गर्दै स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले आजको बालबालिकाहरुलाई योग्य बनाउन चौतर्फी विकासतर्फ ध्यान दिनुपर्ने खाँंचो औल्याइन् । कार्यक्रममा कक्षा १,२ र ३ का विद्यार्थीहरुले धन्यवाद दिएका थिए ।

76 Views

ताजा

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal