धनगढीमा बाढीले सशस्त्र प्रहरीको भवन बगायो
धनगढी । तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बगाएको छ।
शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको हो।
शुक्रबार दिउसो देखि नै बिओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियो। शुक्रबार राती र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए।
उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ। शुक्रबार राती देखि मात्र पानी पर्न रोकिएको छ। सिमा सुरक्षाका लागि कैलालीका विभिन्न ठाउँमा सशस्त्रका बिओपी स्थापना गरिएका थिए।
ताजा
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
पक्राउ परे युवराज सफल
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
२०८२ माघ १३ गते, मंगलवार
‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने
२०८२ माघ १३ गते, मंगलवार
अभिनेता विजय बराल अब नयाँ भूमिका
२०८२ माघ १३ गते, मंगलवार
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
२०८२ माघ १३ गते, मंगलवार
नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन
२०८२ माघ १३ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





