भारतीय सेनाका कर्णेलद्वारा नेपाली युवतीको हत्या

२०८० भाद्र २८ गते, बिहीबार

काठमाडौं । भारतीय सेनाका कर्णेलद्वारा नेपाली युवतीको हत्या गरेका छन्् । भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायले नेपाली युवती श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका(६ चोकचिसापानी घर भएकी सुमित्रा घर्तीको हत्या गरेका हुन् ।

३० वर्षीया शर्मा सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन्। त्यसै बेलादेखि कर्नेल र सुमित्राबीच प्रेम सुरू भएको थियो । त्यसपछि उपाध्यायको देहरादुन सरुवा भएपछि उनले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए।

गत शनिबार उनीहरू एक डान्सबारमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए। प्रहरीका अनुसार सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १स्३० बजे मृतक युवतीले यौनसम्बन्ध राख्न र विवाह गर्न दबाब दिएकी थिइन्। त्यहीँ विषयमा विवाद हुँदा गाडी रोकेर कर्नेलले जंगलमा हथौडाले शर्माको मुख र टाउको हिर्काएका थिए।

शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए। उनको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। कर्णेलको पहिले विवाह भएको र डेढ वर्षको छोरासमेत छन् ।

प्रहरीले उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पनि नेपाली मुलका भारतीय हुन्। कर्णेललाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ।

अदालतले आरोपी लेफ्टिनेन्ट कर्नेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। उत्तराखण्ड प्रहरीले ती युवतीको नेपालस्थित परिवारजनको खोजी गरिरहेको छ।

घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ। यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ।

74 Views

ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो

२०८२ असार २६ गते, बिहीबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal