अधिकार सम्पन्न अनुगमन समिति तत्काल गठन गर्ने उपभोत्ता संरक्षण महासंघको माग
काठमाडौ । आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन÷अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने कार्य गदै आएको नेपाली उपभोत्ता संरक्षण महासंघले तत्काल अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले सरकारी अनुगमन समितिको प्रभावकारीतामा प्रश्न उठाए । उनले अधिकारसम्पन्न अनुगमन समिति गठन हुनुपर्ने र उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन हुनुपर्ने धारणा राखे ।
अध्यक्ष साउदेले उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरण लगायतको कार्यमा सरकार र सम्बन्धीत निकाय शशक्त रुपमा लाग्न नसकेको छुटै उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन गर्न माग गरे । नेपाली उपभोता संरक्षण महासंघका प्रवत्ता लुमडी कार्कीले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागिपरेको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा मुख्य सचिव मधुसुधन मरासैनि, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, विभिन्न मन्त्रालयका सचिव, उपभोक्ता अधिकारकर्मी लगायत सहभागी रहेको थियो । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





