खुला विश्वविद्यालयद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले सञ्चालन गर्न गइरहेको गाइडेन्स एण्ड काउन्सिलिङ र आइसिटी एण्ड सेन्चुरी स्किल्ससम्वन्धी कार्यशाला आइतबार पर्साको बीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक डा।अनिला झा तथा सहायक प्राध्यापक निर्मला सुबेदीले सो विषयमा प्रस्तुति दिएका थिए । बीरगंजको ग्लोबल विजनेस कलेजमा भएको कार्यक्रममा उत्साहपूर्वक सहभागिता भएको आयोजकले जनाएको छ । कार्यक्रममा ग्लोवल विजनेस तथा अन्य कलेजका प्राध्यापक, सह– प्राध्यापक, विद्यार्थी तथा शिक्षासेवीलगायतको उपस्थिति रहेको थियो । डा।अनिला झाले नेपाल खुला विश्वविद्यालयमा विभिन्न कार्यक्रम तथा शिक्षण पद्धतिका साथै शिक्षा तथा शिक्षणमा प्रविधिको महत्वको विषयमा जानकारी दिएका थिए । उनले यी दुइवटा विषयको महत्वको र उपयोगिताको बारेमा पनि चर्चा गरेका थिए ।

सहायक प्राध्यापक सुबेदीले नेपाल खुला विश्वविद्यालयमा सञ्चालन भइरहेका कार्यक्रम तथा आगामी दिनमा आउन लागेको कार्यक्रमसम्वन्धी जानकारी दिएकी थिइन् । सुवेदीले यस प्रकारका कार्यक्रम देशैभर सञ्चालन गर्ने र यस विषयमा सबैलाई जानकारी दिने लक्ष्य रहेको बताइन् । ग्लोवल विजनेस कलेजका प्रिन्सिपल तथा डाइरेक्टर श्रीराम दासले शिक्षासँग जोडेर कतिपय नीति र ऐनहरु कागजमा मात्रै सीमित रहेको तर व्यहारमा आउन नसकेको बताए ।

रोयल एकेडेमीका विजया ओझैयाले गाइडेन्स एण्ड काउन्सिलिङका विभिन्न पक्षमा प्रकाश पारेका थिए ।

156 Views

ताजा

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने

२०८२ पुष ३० गते, बुधबार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal