एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

२०७९ पुष २७ गते, बुधबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रविले हिजो संसदमै उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको बताए ।

‘मैले देखिनँ । म बाहिर गएर हस्ताक्षर गरेँ । थाहा पाइनँ । थाहा पाएपछि इमिडियट आईजीपीलाई फोन गरेर पक्राउ गर्न भनिसकेको छु । प्रहरीको आफ्नो प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रहरी लागिपर्नेछ ।’

महोत्तरी १ बाट निर्वाचित सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार सूचीमा छन् ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal