युवाहरू सँगै देउसी खेल्न निस्किए बालेन यसरी आँफै भट्याए भिडियो सहित।

२०७९ कार्तिक ९ गते, बुधबार

तिहारमा के हुन्न  मीठो पकवान झिलिमिली उज्यालो पशुपंक्षीको पूजा चेलीमाइतीको हा’र्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहार’लाई पृथक बनाएको छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ ।

आहै भन भन भाइ हो ।देउसीरेभन्दै घरआँगनमा आइपुग्ने देउसे टोली हुन् वा भैलिनी आइन् आँगन’ गाउँदै आउने भैलेनी टोलीतिहारको रातलाई संगीतमय बनाइदिन्छन् । यस्तो भाका सुन्दा हाम्रो हृदय हार्दि’कताले गद्गद् हुने गर्छ ।

चाहे दूरदराजको गाउँमा होस् वा भौतिक सेवा’सुविधाले सम्पन्न सहरमा चाहे देशमा होस् वा परदेशमा देउसी-भैलो गुञ्जिएकै हुन्छ । तिहारको रात विश्वभरका नेपालीमाझ गुञ्जिने साझा भाका हो यो ।

तिहारमा गाइने देउसी-भैलोको आफ्नै विधि र शैली छन् । विधिवत रुपमा अनि परम्प’रागत शैलीमा खेलिंदै देउसी-भैलोले औंसीको अँध्यारो रातमा उत्साहको भाका सुनाउँछ । सुख, समृद्धि र ऐश्वर्यको आशिष दिन्छ । अन्ततघरबेटी आमै मन खोलेर दानदक्षिणाका लागि तत्पर हुन्छिन् ।

यति’बेला रेडियो, टेलि’भिजनदेखि मोबाइलको रिङटोन’सम्ममा देउसीभैलोको भाका गुञ्जिएको छ । यति बेला विभिन्न समुह हरु देउसी भैलो खेल्न निस्किएका छन् ।त्यस्तै बालेन शाह पनि देउसी खेल्न नि स्किएका छन् । हेरौं भिडियो।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal